images

२०८३ कार्तिक ३ गते

images
images
images
  • अन्य
  • कैलाश खड्का र रविन गुरुङको बन्दी...

कैलाश खड्का र रविन गुरुङको बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ, लिखित जवाफ माग्ने आदेश

कैलाश खड्का र रविन गुरुङको बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ, लिखित जवाफ माग्ने आदेश

images
images
सोमवार, कार्तिक ३ २०८३
सोमवार, कार्तिक ३ २०८३
  • काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का लगायत तथा वैदेशिक रोजगार व्यवसायी रविन गुरुङको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा सुनुवाइ गर्दै लिखित जवाफ माग्ने आदेश दिएको छ ।

    images
    images

    न्यायाधीश सारंगा सुवेदीको इजलासमा भएको सुनुवाइपछि अदालतले मलेसियासँगको श्रम समझदारी सम्बन्धी कागजात तथा लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

    सुनुवाइपछि पनि खड्का र गुरुङ थुनामुक्त भएका छैनन् । उनीहरूलाई थुनामुक्त गर्ने आदेश नभएको जनाइएको छ ।

    images
    images

    यस मुद्दामा अदालतको आदेशसँगै सम्बन्धित निकायको लिखित जवाफ र मलेसियासँगको श्रम समझदारी सम्बन्धी विवरण महत्त्वपूर्ण हुने देखिएको छ ।

    (आदेशको पूर्ण विवरण उपलब्ध भएपछि थप जानकारी अद्यावधिक गरिनेछ।)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend