images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • नेपाल इन्फ्रान्सट्रक्चर बैंकको ९८ हजार कित्ता...

नेपाल इन्फ्रान्सट्रक्चर बैंकको ९८ हजार कित्ता शेयर बिक्रीमा

नेपाल इन्फ्रान्सट्रक्चर बैंकको ९८ हजार कित्ता शेयर बिक्रीमा

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक समूहको ९८ हजार कित्ता शेयर बिक्रीमा राखेको छ।

    images
    images

    बैंकले बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको बानेश्वरस्थित निफ्राको रजिष्टर्ड कार्यालयमा रहेको कानुन विभागमा लिखित निवेदन दिनु पर्नेछ।

    यो शेयर बिक्री गर्ने संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेड हो। तोकिएको म्यादभित्र संस्थापकबाट पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend