images

२०८३ कार्तिक ३ गते

images
images
images

बुढानीलकण्ठ हेरिटेजको हकप्रद शेयर बिक्री खुला

बुढानीलकण्ठ हेरिटेजको हकप्रद शेयर बिक्री खुला

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । बुढानीलकण्ठ हेरिटेजले आफ्ना संस्थापक शेयरधनीहरुका लागि आज मंसिर २७ गतेबाट हकप्रद शेयर बिक्री खुला गरेको छ।

    images
    images

    कम्पनीले हाल कायम चुक्तापुँजीको २९.५६ प्रतिशत अर्थात १ः०२९५६ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो। मंसिर १४ गते सम्पन्न कम्पनीको छैटौँ वार्षिक साधारणसभाले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

    कम्पनीका संस्थापक शेयरधनीहरुले पुस २ गतेसम्म हकप्रद शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै हकप्रद शेयर खरिदका लागि निवेदन पाउनेछन्।

    images
    images

    इच्छुक संस्थापक शेयरधनीहरुले १०० रुपैयाँ अंकित दरले एकमुष्ट रकम कम्पनीको बैंक खातामा जम्मा गरी सोको भाउचर ई–मेलमा पठाई हकप्रद शेयर सुरक्षित गर्न सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend