images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा,१५ दिनभित्र...

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा,१५ दिनभित्र निवेदन पेश गर्नु पर्ने

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा,१५ दिनभित्र निवेदन पेश गर्नु पर्ने

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं ।प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३५ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

    images
    images

    यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

    सेयर खरिद गर्न इच्छुक संस्थापकले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend