images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • फर्स्ट माइक्रोफाइनान्सको ७१ हजार कित्ता संस्थापक...

फर्स्ट माइक्रोफाइनान्सको ७१ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

फर्स्ट माइक्रोफाइनान्सको ७१ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७१ हजार ९१५ कित्ता संस्थापक शेयर निष्कासनमा आएको छ ।

    images
    images

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर निष्कासनमा ल्याएको हो । प्रतिकित्ता २८० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

    इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend