images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : साढे १४...

प्रि ओपन सेसन : साढे १४ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : साढे १४ अंकले बढ्यो नेप्से

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १४ अंकले बढ्यो । उक्त सेसनमा नेप्से १४.५१ अंकले बढेर २७३०.२३ अंकको विन्दुमा पुग्यो ।

    images
    images

    सेसनभर २२ लाख ८१ हजार ४३१ रुपैयाँ बराबरको ३ हजार ७७५ कित्ता शेयर किनबेच भएको छ ।

    सो समयमा ४१ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १९ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै, दुईवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend