images

२०८३ कार्तिक ३ गते

images
images
images

राधि विद्युत् कम्पनीको बोनस सेयर घोषणा

राधि विद्युत् कम्पनीको बोनस सेयर घोषणा

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । राधि विद्युत् कम्पनीले सेयरधनीका लागि ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    images
    images

    साथै कम्पनीले पुस १८ गतेका लागि साधारणसभा बोलाएको छ । पुस ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश र साधारणभामा भाग लिन सक्नेछन् ।

    साथै कम्पनीले १ बराबर ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगको सहमति पश्चात साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend