images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • यी तीन कम्पनीको बोनस सेयर नेप्सेमा...

यी तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

यी तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  •  काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार स्वावलम्बल लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गुराँस लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

    images
    images

    गुराँस लघुवित्तको १ लाख ४४ हजार ४९५ कित्ता सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । 

    यता, स्वावलम्बन लघुवित्तले वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर सूचीकृत गरिएको हो ।

    images
    images

     अरुण भ्याली हाइड्रोपावरको ११ लाख २० हजार ७७८ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यस कम्पनीले वितरण गरेको ३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend