images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • एचआईडीसीएलको लाभांश घोषणा, बोनस सेयर कति...

एचआईडीसीएलको लाभांश घोषणा, बोनस सेयर कति ?

एचआईडीसीएलको लाभांश घोषणा, बोनस सेयर कति ?

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषण गरेको छ।  

    images
    images

    कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने  निर्णय गरेको हो। 

    घोषित लाभांश नियामक निकायबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend