images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रभु बैंकको ३२ लाख ९०...

प्रभु बैंकको ३२ लाख ९० हजार ३१७ कित्ता शेयर बिक्रीमा

प्रभु बैंकको ३२ लाख ९० हजार ३१७ कित्ता शेयर बिक्रीमा

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । प्रभु बैंकको करिब ३३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

    images
    images

    बैंकका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ३२ लाख ९० हजार ३१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

    शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। तोकिएको समयसीमामा इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

    images
    images

    दिइएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend