images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • हिमालयन बैंकको संस्थापक शेयर लिलाम...

हिमालयन बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा

हिमालयन बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । भिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ४ लाख ८ हजार ५६२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    images
    images

    यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने समय दिएर शेयर बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

    शेयर खरिदका लागि निवेदन दिन १५ दिनको म्याद दिइएको छ। तोकिएको समयसीमाभित्र इच्छुक व्यक्ति तथा संस्थाले काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend