images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • सेयर बजार ६ अंकले घट्यो, कारोबार...

सेयर बजार ६ अंकले घट्यो, कारोबार रकम ४ अर्ब मात्रै

सेयर बजार ६ अंकले घट्यो, कारोबार रकम ४ अर्ब मात्रै

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । सेयर बजार मंगलबार ६.३२ अंकले घटेको छ । सेयर बजार ०.२३ प्रतिशतले घटेर २६६९ विन्दूमा पुगेको छ ।
    बजार घटेको दिन कारोबार रकम पनि जम्मा ४ अर्ब ४१ करोड रुपैयाँमा सिमित भएको छ । बजार घटेका कारण १४८ कम्पनीले गुमाएका छन भने ८५ कम्पनीको मात्रै सेयर मूल्य सकारात्मक रहेको छ ।

    images
    images

    बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रोपावर ७.६७ प्रतिशतले, खानीखोला हाइड्रोपावर ७.५३ प्रतिशतले, गणपति लघुवित्तको ६.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

    बजार घटेको दिन सबैभन्दा बढी गुमाउने एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ । आज लाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

    images
    images

    मंगलबारको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये ३०३ कम्पनीको ८७ लाख ६७ हजार कित्ता सेयरको ५२ हजार ७०५ पटक कारोबार भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend