images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : झिनो अंकले...

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज ०.०४ अंक घटेर नेप्से २६७६.१० को विन्दुमा झर्‍याे ।

    images
    images

    सेसन अवधिमा ३७ लाख ११ हजार १९१ रुपैयाँ बराबरको ४ हजार ५६३ कित्ता शेयर कारोबार भएको छ ।

    सो सेसनमा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend