images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • १२.८४ अंकले घट्यो नेप्से, ५...

१२.८४ अंकले घट्यो नेप्से, ५ अर्ब ६२ करोडको सेयर कारोबार

१२.८४ अंकले घट्यो नेप्से, ५ अर्ब ६२ करोडको सेयर कारोबार

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं ।  सोमबार पनि सेयर बजारले ओरालो यात्रा कायम राखेको छ । आज नेप्से १२.८४ अंकले घटेर परिसुचक २६७६ मा कायम भयो ।

    images
    images

    यसदिन १ करोड १५ लाख कित्ता सेयर किनबेच हुदा ५ अर्ब ६२ करोडको कारोबार भयो ।

    आज कारोबारमा आएका १३८ कम्पनीको सेयर घटेको छ भने ९२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    images
    images

    यस दिन कारोबारका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरले सर्वाधिक ३५ करोडको कारोबार गर्यो । यस्तै हिमालय डिस्लेरीले पनि २७ करोडको कारोबार गर्यो ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend