images

२०८३ आश्विन २६ गते

images
images
images

मिथिला लघुवित्तले १५ प्रतिशत लाभांश दिने

मिथिला लघुवित्तले १५ प्रतिशत लाभांश दिने

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ ।

    images
    images

    कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने जनाएको छ । जसमा बोनस १४.२८ प्रतिशत र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend