images

२०८३ आश्विन २६ गते

images
images
images

मिथिला लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

मिथिला लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । 

    images
    images

    कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४.२८६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७१४ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend