images

२०८३ मंसिर १२ गते

images
images
images

उपकार लघुवित्तको सीईओमा विमल खनाल नियुक्त

उपकार लघुवित्तको सीईओमा विमल खनाल नियुक्त

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् । संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठले खनालाई मंसिर १४ गतेदेखि लागू हुने गरि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    खनाल हाल कम्पनीको का.मु प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend