images

२०८३ मंसिर १२ गते

images
images
images
  • शेयर
  • मिथिला लघुवित्तले घोषणा गर्‍यो १० प्रतिशत...

मिथिला लघुवित्तले घोषणा गर्‍यो १० प्रतिशत लाभांश, ९.५ प्रतिशत बोनस सेयर दिने

मिथिला लघुवित्तले घोषणा गर्‍यो १० प्रतिशत लाभांश, ९.५ प्रतिशत बोनस सेयर दिने

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    images
    images

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ९.५० प्रतिशत बोनस सेयर रहेको छ भने ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend