images

२०८३ आश्विन १५ गते

images
images
images

प्रभु केबलकार र कुमारी  क्यापिटलबीच सम्झौता

प्रभु केबलकार र कुमारी  क्यापिटलबीच सम्झौता

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौँ — प्रभु केबलकार एन्ड टुरिजम र कुमारी क्यापिटलबीच सेयर निष्कासन गर्न सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु केबलकारको ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन अगाडि बढेको छ ।

    images
    images

    प्रभु ग्रुप्स एन्ड कम्पनीज अन्तर्गत चार कम्पनीको उक्त केबलकारमा लगानी रहेको छ । जसमा प्रभु ऊर्जा कृषि पर्यटन विकास, प्रभु होल्डिङ्स एन्ड हाइड्रो डेभलपमेन्ट, हाइड्रो होल्डिङ्स एन्ड पावर डेभलपमेन्ट र प्रभु स्टिल्स एन्ड हाइड्रो इक्युपमेन्ट इन्डस्ट्रिज कम्पनीहरूको लगानी रहेको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend