काठमाडौँ । ३५औँ अधिवक्ता परीक्षाको परीक्षा केन्द्र सातै प्रदेशमा कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
सुशान्त पोखरेलसहितले परीक्षा केन्द्र सातै प्रदेशमा कायम गर्नुपर्ने मागसहित बिहीबार रिट दायर गरेका हुन् । रिट सर्वोच्च अदालतमा दर्ता भएसँगै अब उक्त विषय न्यायिक परीक्षणको प्रक्रियामा प्रवेश गरेको छ ।रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।




.gif)



.gif)
