images

२०८३ मंसिर १२ गते

images
images
images
  • शेयर
  • प्रि–ओपनिङमै ओरालो लाग्यो सेयर बजार, नेप्से...

प्रि–ओपनिङमै ओरालो लाग्यो सेयर बजार, नेप्से २६२४ विन्दुमा झर्‍यो

प्रि–ओपनिङमै ओरालो लाग्यो सेयर बजार, नेप्से २६२४ विन्दुमा झर्‍यो

images
images
बिहिवार, मंसिर ३ २०८३
बिहिवार, मंसिर ३ २०८३
  • काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.७५ अंकले घटेर २६२४.२९ विन्दुमा अडिएको छ।

    images
    images

    प्रि ओपन सेसनमा ५० वटा स्क्रिप्सको ४३ हजार ४१७ कित्ता सेयर २ करोड ७७ लाख ३ हजार  ६९१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend