बागलुङ, २७ कात्तिक । बागलुङको जैमिनी नगरपालिका–२ दमेकका स्थानीयले परम्परागत तरिकाबाट मकै भण्डारण गर्दै आएका छन्।
स्थानीय बलबहादुर सापकोटाले आफ्नो घरको आँगनमा मकैलाई सुली बनाएर भण्डारण गरेका छन्। परम्परागत शैलीमा मकैको घोगा एकै ठाउँमा थुपारेर सुली बनाउने चलन ग्रामीण क्षेत्रमा अझै कायम छ।




.gif)



