images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • हाथवे इन्भेष्टमेन्टको नाफासँगै बढ्यो...

हाथवे इन्भेष्टमेन्टको नाफासँगै बढ्यो आम्दानी

हाथवे इन्भेष्टमेन्टको नाफासँगै बढ्यो आम्दानी

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडाैं ।हाथवे इन्भेष्टमन्टले चालु आर्थिक वर्ष ०८१/०८२ को पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरणअनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ । कम्पनीले असोज मसान्तसम्ममा ३ करोड ४९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा १ करोड ५८ लाख नाफा कमाएको थियो । कम्पनीको आम्दानी २ करोड १९ लाख रूपैयाँबाट बढेर ४ करोड ८८ लाख पुगको छ ।

    images
    images

    १ अर्ब २८ करोड ७० लाख सेयर पुँजी रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८२ रूपैयाँ २ पैसा, प्रतिसेयर आम्दानी ५ रूपैयाँ ४४ पैसा छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend