images

२०८३ कार्तिक ४ गते

images
images
images

आज धितोपत्रको कारोबार नहुने

आज धितोपत्रको कारोबार नहुने

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौँ- आज सेयर बजार बन्द रहने भएको छ । सरकारले दिएको सार्वजनिक विदाका कारण सोमबार सेयर बजार बन्द हुने भएको हो ।

    images
    images

    सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले  सोमबार धितोपत्रको कारोबार नहुने नेप्सेले जनाएको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend