images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • नबिल बैंकले साधारण सभा गर्ने मिति...

नबिल बैंकले साधारण सभा गर्ने मिति तोक्यो

नबिल बैंकले साधारण सभा गर्ने मिति तोक्यो

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । नबिल बैंकले साधारण सभा गर्ने मिति तय गरेको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा मंसिर २७ गते बिहान १० बजेदेखि शुरु हुनेछ । बैंकले बैंकले मर्जर लाभांश प्रस्तावसहित ४०औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

    images
    images

    बैकले गत आर्थिक वर्षको लाभांश करसहित १० प्रतिशत नगद  वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा  प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

    सभाले दुई जना सञ्चालकक निर्वाचन गर्ने एजेण्डा समेत रहेका छ । साधारणसभाका बैंकले मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend