images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • एनआईसी एशिया बैंकले चार कम्पनीको शेयर...

एनआईसी एशिया बैंकले चार कम्पनीको शेयर बेच्दै

एनआईसी एशिया बैंकले चार कम्पनीको शेयर बेच्दै

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको चार कम्पनीको शेयर बिक्री गर्ने भएको छ । बैंकले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख ९३ हजार ८२५ र नेपाल इन्फास्ट्रक्चर बैंकको ९ लाख ६५ हजार गरी कुल १९ लाख ६० हजार ६०३ कित्ता शेयरको बिक्री खुलाएको हो । 

    images
    images

    प्रतिकित्ता न्यूनतम मूल्य सीआईटीको मूल्य ७७९, सूर्योदय वोमी २९७, सूर्यज्योति लाइफ १७८ र निफ्राको १०१ रुपैयाँमा बिक्री गर्ने भएकोे छ । सबै कम्पनीको शेयर खरिदका लागि न्यूनतम ५ हजार र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend