images

२०८३ कार्तिक १२ गते

images
images
images

ब्राइट बचत तथा ऋण सहकारीको असोज महिनाको वित्तीय विवरण

ब्राइट बचत तथा ऋण सहकारीको असोज महिनाको वित्तीय विवरण

images
images
बुधवार, कार्तिक ११ २०८३
बुधवार, कार्तिक ११ २०८३
  • काठमाडौं । ब्राइट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३।८४ को असोज महिनाको अपरिष्कृत वित्तीय तथा अन्य विवरण सार्वजनिक गरेको छ।

    images
    images

    सहकारी विभागको निर्देशन अनुसार सार्वजनिक गरिएको विवरणमा संस्थाको शेयर पुँजी, जगेडा कोष, कुल बचत, ऋण लगानी, सम्पत्ति, कुल संस्थागत पुँजी, अन्य कोष, बाह्य ऋण तथा कुल सम्पत्तिसम्बन्धी विवरण समेटिएको छ।

    संस्थाले सार्वजनिक गरेको विवरणअनुसार तरलता प्रतिशत १४ प्रतिशत रहेको छ। त्यस्तै, संस्थामा कुल ऋणी सदस्य संख्या १२३ रहेको छ भने कुल शेयर सदस्य संख्या १ हजार १६६ रहेको छ। शेयर सदस्यमा ४४२ महिला र ७२४ पुरुष रहेको विवरणमा उल्लेख छ।

    images
    images

    सहकारीले मासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाको वित्तीय अवस्था तथा कारोबार सम्बन्धी जानकारी उपलब्ध गराएको हो।

    संस्थाको वित्तीय विवरण

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend