images

२०८३ कार्तिक १३ गते

images
images
images

आजको विदेशी विनिमय दर सार्वजनिक

आजको विदेशी विनिमय दर सार्वजनिक

images
images
बुधवार, कार्तिक ११ २०८३
बुधवार, कार्तिक ११ २०८३
  • काठमाडौँ, ११ कात्तिक । नेपाल राष्ट्र बैंकले आज २०८३ कात्तिक ११ गते बुधबार (२८ अक्टोबर २०२६) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

    images
    images

    राष्ट्र बैंकले सार्वजनिक गरेको दर अनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, साउदी रियाल, कतारी रियाल लगायत विभिन्न देशका मुद्राको खरिद तथा बिक्री दर निर्धारण गरिएको छ।

    विदेशी मुद्रा सटही गर्ने, विदेशबाट रेमिट्यान्स पठाउने तथा प्राप्त गर्ने व्यक्तिहरूका लागि आजको विनिमय दर उपयोगी हुनेछ।

    images
    images

    नोटः विदेशी विनिमय दर आवश्यकता अनुसार बैंकले जुनसुकै समयमा संशोधन गर्न सक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्नेछ।
    #Arthasamachar #अर्थसमाचार #NepalRastraBank #ForeignExchangeRate #विनिमयदर #आजकोविनिमयदर

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend