images

२०८३ कार्तिक ४ गते

images
images
images

नबिल बैंकको १० प्रतिशत लाभांश घोषणा

नबिल बैंकको १० प्रतिशत लाभांश घोषणा

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौँ । नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

    images
    images

    बैंक सञ्चालक समितिको गत कात्तिक १३ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको थियो। 

    जस अनुसार बैंकले चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। प्रस्तावित नगद लाभांश अब वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend