images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : ४.६४ अंकले...

प्रि ओपन सेसन : ४.६४ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : ४.६४ अंकले बढ्यो नेप्से

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढ्यो । सो सेसनमा नेप्से ०.१६ प्रतिशतले बढेर २७५३.४३ अंकको विन्दुमा पुग्यो ।

    images
    images

    सेसन अवधिमा ५ करोड २७ लाख ३५ हजार ७४५ रुपैयाँ बारबरको ६९ हजार ३४४ कित्ता शेयर किनबेच भयो ।

    सेसनभर ५५ वटा कम्पनीको शेयर मूल्य बढ्दा २७ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend