images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • मागभन्दा दोब्बर आवेदन परेको समता घरेलुको...

मागभन्दा दोब्बर आवेदन परेको समता घरेलुको एफपीओ शुक्रवार बाँडफाँट हुने

मागभन्दा दोब्बर आवेदन परेको समता घरेलुको एफपीओ शुक्रवार बाँडफाँट हुने

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौँ । समता घरेलु लघुवित्तको एफपीओ कात्तिक ३० गते शुक्रवार  बाँडफाँट हुने भएको छ। शुक्रवार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल,काठमाडौँमा उक्त एफपीओ बाँडफाँट गर्ने तयारी भएको छ ।

    images
    images

    मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको यस समता घरेलुको एफपीओको आवेदन परको मध्यमा दब्बलको संख्यामा हात खालि हुने भएको छ । यसर्थ गोला प्रथाबाट एफपीओ बाँडफाँट हुनेछ।

    यसमा १४ लाख ४२ हजार ४२० जनाले कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताको लागि आवेदन दिएका छन्। जसमा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ७ हजार ३३० जनाको भने हात खाली हुनेछ ।

    images
    images

    लघुवित्तले कात्तिक १२ गते देखि २० गते सम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend