images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक १४.१२ अंकले घट्यो, ७...

नेप्से परिसूचक १४.१२ अंकले घट्यो, ७ अर्ब ९१ करोडको कारोबार

नेप्से परिसूचक १४.१२ अंकले घट्यो, ७ अर्ब ९१ करोडको कारोबार

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको घटेको छ । नेप्से परिसूचक २७३४.८३ अंकमा झरेको छ । मंगलबार २७४८.९६ अंकमा बन्द भएको थियो ।  

    images
    images

    आज नेप्से परिसूचक १४.१२ अंकले घटेको छ । आज ९९ कम्पनीको शेयर बढेको छ भने १३८ कम्पनीको शेयर घटेको छ भने ७ कम्पनीको शेयर अघिल्लो दिनको तुलनामा स्थिर रहेको नेप्सेले जनाएको छ । 

    आज ९ कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । आज ७ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । मंगलबार ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको  थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend