images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीः पाँच हजार २८५ जना...

भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • काठमाडौँ, १० असोज । भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मत्यु भएको छ । 

    images
    images

    हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । 

    यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन भएको छ । बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend