images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • मल्टीपर्पस फाइनान्सको ८ हजार ५४९...

मल्टीपर्पस फाइनान्सको ८ हजार ५४९ कित्ता शेयर बिक्रीमा

मल्टीपर्पस फाइनान्सको ८ हजार ५४९ कित्ता शेयर बिक्रीमा

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं ।  मल्टीपर्पज फाइनान्सको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ८ हजार ५४९ कित्ता शेयर आज (कात्तिक २८ गते) देखि विक्रीमा ल्याएको हो । 

    images
    images

    कम्पनीले विद्यमान संस्थापक सेयर धनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाममा आवेदन पेस गर्नुपर्नेछ ।

    तोकिएको अवधिमा विद्यमान संस्थापक सेयर धनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend