images

२०८३ आश्विन १५ गते

images
images
images

कमल खत्रीको ‘यो आँखामा’ करण र साहारा

कमल खत्रीको ‘यो आँखामा’ करण र साहारा

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं । गायक कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ। शालु श्रेष्ठको शब्द, कमलकै संगीत रहेको गीतमा कमललाई गायनमा गायिका शोभा अधिकारीले साथ दिएकी छिन् । विजेश्वर तन्डुकारको संगीत संयोजन गीतमा छ ।

    images
    images

    गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ । जसमा करन सुनार र साहारा बसेलको अभिनय देख्न सकिन्छ । किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा दुवैको आकर्षक नृत्य छ ।भिडियोमा पवन सुस्लिङ्गको छायांकन, सम्पादन र कलर करेक्सन रहेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend