images

२०८३ आश्विन १५ गते

images
images
images

‘दोस्रो गलबन्दी फिल्म्स एण्ड म्युजिक अवार्ड २०८३’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक, मङ्सिरमा विजेता घोषणा हुने

‘दोस्रो गलबन्दी फिल्म्स एण्ड म्युजिक अवार्ड २०८३’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक, मङ्सिरमा विजेता घोषणा हुने

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । गलबन्दी म्युजिक प्रालिको आयोजनामा हुन गइरहेको ‘दोस्रो गलबन्दी फिल्म्स एण्ड म्युजिक अवार्ड २०८३’को विभिन्न विधाका उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरिएको छ। आयोजकले यस वर्ष दोस्रो संस्करणको उत्कृष्ट ५ सार्वजनिक गर्दै अवार्डको फाइनल कार्यक्रम आगामी मङ्सिर महिनामा हुने जानकारी दिएको छ।सार्वजनिक मनोनयन सूची अनुसार राष्ट्रिय भाव, चलचित्र, लोक दोहोरी, आधुनिक तथा लाइभ दोहोरी विधातर्फका उत्कृष्ट ५ कलाकर्मीहरू यसप्रकार रहेका छन्:

    images
    images

    राष्ट्रिय भाव तथा चलचित्र विधा
    सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत:

    १. दान बहादुर कार्की – अब बन्छ मेरो देश
    २. राजेश पायल राई – प्यारो नेपाल
    ३. सत्यराज आचार्य – नेपालको जय
    ४. मनमाया पङ्गेनी – लैजा चरी शान्तिको धुन
    ५. जेनिशा गौतम – बीरताको देश

    सर्वोत्कृष्ट चलचित्र गीत:
    १. लालीबजार – मायालाई के दिउँ म बैना
    २. वरिष्ठ बलराम – नयाउली बनैमा
    ३. राम नाम सत्य – धागोले बाटेको
    ४. मोहर – चाहिँदैन मोहर
    ५. काफ्ले – उनीको स्विटर

    images
    images

    सर्वोत्कृष्ट चलचित्र गायक:
    १. सुजन चापागाईँ – चाइनिजो जिन्दगानीमा
    २. प्रशान्त सिवाकोटी – नयाउली बनैमा
    ३. खेम सेन्चुरी – मायालाई के दिउँ म बैना
    ४. बाबुल गिरि – धागोले बाटेको
    ५. एस डि योगी – हुम्लाको लिमि

    सर्वोत्कृष्ट चलचित्र गायिका:
    १. झुमा लिम्बू – काफ्ले
    २. दीपिका बायम्बु मगर – मायालाई के दिउँ म बैना
    ३. रचना रिमाल – धागोले बाटेको
    ४. विशाखा शाही – मोहर
    ५. गीताञ्जली थापा मगर – हुम्लाको लिमि

    सर्वोत्कृष्ट चलचित्र नायक:
    १. पल शाह – मोहर
    २. केदार घिमिरे – माग्ने राजा
    ३. विपिन कार्की – उनीको स्विटर
    ४. महेश त्रिपाठी – परान
    ५. अरुण क्षेत्री – गौथली

    सर्वोत्कृष्ट चलचित्र नायिका:
    १. नीति शाह – मोहर
    २. मिरुना मगर – उनीको स्विटर
    ३. अञ्जना बराइली – परान
    ४. सिम्रन पन्त – गौथली
    ५. सुपुष्पा भट्ट – राम नाम सत्य

    लोक दोहोरी विधा
    सर्वोत्कृष्ट लोक दोहोरी गायक:

    १. खेम सेन्चुरी – धागो चङ्गा
    २. अर्जुन सापकोटा – झलिको
    ३. कुशल बेलबासे – काँचो सुपारी
    ४. बद्री सापकोटा – UK बस्ने माया
    ५. पुरुषोत्तम गैह्रे – बहिनीको कहाँ पर्यो

    सर्वोत्कृष्ट लोक दोहोरी गायिका:
    १. शान्तिश्री परियार – काँचो सुपारी
    २. शान्तारानी परियार – स्याउली बजारमा
    ३. दीपिका बायम्बु मगर – धागो चङ्गा
    ४. समीक्षा अधिकारी – शिरमा शिरबन्दी
    ५. टीका सानु – रातो बरुको

    सर्वोत्कृष्ट लोक दोहोरी लय सृजना:
    १. गणेश अधिकारी – दुखी मान्छेलाई
    २. असिम चन्द्र विश्वकर्मा – गण्डकी
    ३. बद्री सापकोटा – UK बस्ने माया
    ४. मञ्जित पहाडी – चिसो चिसोमा
    ५. कृष्ण लामिछाने – आमा जेलैमा

    सर्वोत्कृष्ट लोक दोहोरी शब्द सृजना:
    १. सन्तोष सापकोटा – झलिको
    २. पुष्पलाल शर्मा "स्पन्दन" – पानी खोलीको
    ३. टीका सानु – अब हाम्रो यस्तै भेट कहिले होलानी
    ४. सुनिल केसी – दुखी मान्छे
    ५. विक्रम बाबु विश्वकर्मा – गण्डकी

    सर्वोत्कृष्ट नव गायक:
    १. रायन बस्याल – गोरखाको भच्चेक
    २. युस्कल छिनाल – बिस्तारामा टीका
    ३. सुरेस अञ्जान – लौननि यस्तो भए म किन
    ४. अठोट क्षेत्री – सुर्खेतमा बुलबुले
    ५. पारस राज अधिकारी – लायौ मोहनी

    सर्वोत्कृष्ट नव गायिका:
    १. सिम्रन परियार – बहिनीको कहाँ पर्यो
    २. निर्मला देवी बस्नेत – तिम्लाई पछ्यौरी
    ३. चिजा तामाङ – गोरखाको डाँडैमा हावा सरर
    ४. शान्ती श्रीस मगर – UK बस्ने दाइ
    ५. विष्णु परियार – घाँसको डोको

    सर्वोत्कृष्ट लोक दोहोरी एरेन्जर:
    १. HBN किस्मत – झलिको
    २. पूर्ण सम्योग – एकै झल्को
    ३. यम थापा मगर – मकै बारी दर्याम दर्याम
    ४. आकाश नेपाली – शिरमा शिरबन्दी
    ५. आरिम सुनार – पीडा लुक्या छ

    सर्वोत्कृष्ट लोक दोहोरी मोडल अभिनय (पुरुष):
    १. विमल अधिकारी – रुँदै हिँड्दिन
    २. शिशिर पौडेल – बिदाइ
    ३. रञ्जित पौडेल – नशा लागेको
    ४. रिहान शङ्कर – गोरखपुर रेलैमा
    ५. टीका भुजेल – जोबन जाने भो

    सर्वोत्कृष्ट लोक दोहोरी मोडल अभिनय (महिला):
    १. आयुष्मा कार्की – बधाई छ ए बधाई
    २. स्मारिका ढकाल – आँशु उपहार
    ३. जुना गुरुङ – बिचल्ली नपार्देउ भगवान्
    ४. यशु भट्टराई – बाटै बन्द भो
    ५. मञ्जु खत्री – दिनलाई घाम, रातलाई जुनको

    सर्वोत्कृष्ट लोक दोहोरी मोडल नृत्य (पुरुष):
    १. प्रभात पाल ठकुरी – शिरमा शिरबन्दी
    २. सुरेश कोहली – झ्याप्पै
    ३. अभिषेक खड्का – पोखरेली नानी
    ४. अनिल पौडेल – माया आउने बस
    ५. गोविन्द विवश – दन्त सेतै छ

    सर्वोत्कृष्ट लोक दोहोरी मोडल नृत्य (महिला):
    १. जुना विश्वकर्मा – गण्डकी
    २. नारायणी खत्री – करिमैले
    ३. पार्वती श्रेष्ठ – बटौली मुनतिर
    ४. सञ्जना गुरुङ – छुकछुके रेलैमा
    ५. सुजनी खड्का – झोर्ले हजुर

    सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल (पुरुष):
    १. अर्जुन केसी – गम्छा बाँधेर
    २. सन्तोष शर्मा – अभागी तक्दिर
    ३. अर्जुन बराल – गण्डकी
    ४. कैलाश कठायत – इत्ति माया
    ५. ईश्वर खाती – बधाई छ ए बधाई

    सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल (महिला):
    १. रचना न्यौपाने – बहिनीको कहाँ पर्यो
    २. आश्मा कँडेल – बिस्तारामा टीका
    ३. बिपासा चाँदरा – देउन थोरै प्यार
    ४. शर्मिला पौडेल – यादले सताउँदा
    ५. सुस्मिता चौलागाईँ – आमा जेलैमा

    सर्वोत्कृष्ट लोक दोहोरी भिडियो निर्देशक:
    १. रामजी लामिछाने – पिपल बोटे दाइ
    २. विशाल घिमिरे – झलिको
    ३. श्रीजन बराल – बधाई छ ए बधाई
    ४. सुरज खनाल – दुखी मान्छे
    ५. सञ्जय धमला – कहाँ उडी चरी

    सर्वोत्कृष्ट लोक दोहोरी नृत्य निर्देशक:
    १. मौसम हिमाली – स्याउली बजारमा
    २. मुकेश नेपाली – झलिको
    ३. एकिन्द्र सारा शङ्कर – गण्डकी
    ४. सञ्जय विश्वकर्मा – जुनु
    ५. जेरी भण्डारी – खोली सलल

    सर्वोत्कृष्ट लोक दोहोरी छायाकार:
    १. बुद्ध थापा – झलिको
    २. प्रकाश खड्का – छुकछुके रेलैमा
    ३. महेश महरा – बहिनीको कहाँ पर्यो
    ४. दीपक गिरि – मानुङ कोटैमा
    ५. बीरेन्द्र परियार – गम्छा बाँधेर

    सर्वोत्कृष्ट लोक दोहोरी भिडियो सम्पादक:
    १. अमृत चापागाईँ – शिरमा शिरबन्दी
    २. दिनशन शाह – झलिको
    ३. सुजन कोइराला – आँशु के गरुँ
    ४. मिलन विश्वकर्मा – स्याउली बजारमा
    ५. मनोज कार्की – कन्या राशी

     आधुनिक विधा
    सर्वोत्कृष्ट आधुनिक गायक:

    १. प्रमोद खरेल – भूपू माया रिटर्न्स
    २. बादल थापा – सम्झेर तिमीलाई
    ३. कमल सौराग – सप्तरङ्गी फूल हौ तिमी
    ४. प्रताप दास – धोका
    ५. समिर खरेल – सिक्का नोटैमा

    सर्वोत्कृष्ट आधुनिक गायिका:
    १. एलिना चौहान – छुट्यो पिरिम
    २. समीक्षा अधिकारी – देउतालाई भाकी
    ३. मनमाया पङ्गेनी – सप्तरङ्गी फूल हौ तिमी
    ४. सारिका घिमिरे – गुन भुलेउ २
    ५. गीता पाण्डे – माछी भुल्यो

    सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार:
    १. रोशन सिंह – भूपू माया रिटर्न्स
    २. ऋषि खड्का – ए जिन्दगी-३
    ३. सरोज पोखरेल – धोका
    ४. सुनिल दवाडी – लाजको घुम्टो
    ५. सारिका घिमिरे – गुन भुलेउ २

    सर्वोत्कृष्ट आधुनिक गीतकार:
    १. देवेन्द्र सारु मगर – सोल्टीनी के छ त नि सुर
    २. नवराज कालिकोटे – वियोग
    ३. दिलिप महर – म त रुँदै बसेँ
    ४. इन्द्र बहादुर देवकोटा – पिर परेरै हो
    ५. नेत्र अटोम – विशाल संसार

    सर्वोत्कृष्ट आधुनिक मोडल (पुरुष):
    १. सागर लम्साल – बल्ल खाइस
    २. विमल अधिकारी – भन के गर्छौ
    ३. अङ्शु वर्मा – भूपू माया रिटर्न्स
    ४. विक्रम बुढाथोकी – छैन बिर्सेको
    ५. प्रबिन डिसी – तिमी भए हुन्छ

    सर्वोत्कृष्ट आधुनिक मोडल (महिला):
    १. उषा उप्रेती – तिमी यति राम्री छौ
    २. बिना राउत – दूरी मलाई हुनु छैन
    ३. एलिना रायमाझी – ए जिन्दगी ३
    ४. स्मारिका ढकाल – धोका
    ५. दीपा शाही – बल्ल खाइस

    सर्वोत्कृष्ट आधुनिक नव मोडल (पुरुष):
    १. पुरु भण्डारी – कसैको हुन दिन्न
    २. साजन कार्की – तिमी एक पल टाढा हुँदा
    ३. विनोद कुँवर – म रुन्छु तिमी हाँस्नु है
    ४. राजन आले – मलाई नरुवाऊ
    ५. राम बहादुर पुन – तिमीलाई हेरी हेरी

    सर्वोत्कृष्ट आधुनिक नव मोडल (महिला):
    १. गरिश्मा पौडेल – अलबिदा
    २. दीपा न्यौपाने – आहा राजै
    ३. सृष्टिना क्षेत्री – चाहिँदैन सम्पत्ति
    ४. रमिला रोका – ज्यान जाला छोड्दिन
    ५. जस्मिन थापा – सँगै हुनु ल

    सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशक:
    १. केशव राज भट्ट – गुन भुलेउ २
    २. विक्रम चौहान – भूपू माया रिटर्न्स
    ३. पूजा ठकुरी – माछी भुल्यो
    ४. विशाल कैनी – दूरी मलाई हुनु छैन
    ५. मदन खड्का – भाग्यले जहाँसम्म डोर्याउँछ

    सर्वोत्कृष्ट आधुनिक छायाकार:
    १. रूपेश थापा – दुश्मन हेरेको हेरै
    २. प्रकाश खड्का – भूपू माया रिटर्न्स
    ३. अजय रेग्मी – बल्ल खाइस
    ४. दिनेश पराजुली – धोका पाएँ
    ५. हरि प्रसाद ढकाल – आफ्नो स्वार्थ

    सर्वोत्कृष्ट आधुनिक भिडियो सम्पादक:
    १. दिनशन शाह – सान्नानी २
    २. मनोज कार्की – गुन भुलेउ २
    ३. विनोद बम – माछी भुल्यो
    ४. पदम सुवेदी – बालापनै रमाइलो
    ५. राजकुमार मगर – ए जिन्दगी ३

    लाइभ दोहोरी, श्रृङ्गार र प्राविधिक विधा
    सर्वोत्कृष्ट लाइभ दोहोरी गायक:

    १. सागर बीसी
    २. चिज गुरुङ
    ३. प्रकाश पराजुली
    ४. सानु केसी
    ५. शिव शर्मा

    सर्वोत्कृष्ट लाइभ दोहोरी गायिका:
    १. आशा बीसी
    २. रेजीना परियार
    ३. अस्मिता डल्लाकोटी
    ४. टीका सानु
    ५. इब्सल सञ्ज्याल

    सर्वोत्कृष्ट श्रृङ्गार:
    १. सरिता मगर – QR गरिदेउ
    २. कविता तोलाङ्गी – कन्या राशी
    ३. ज्योति केसी – मूल्य एक नजरको
    ४. सुवास तिमिल्सिना – काश्मिरे पछ्यौरी
    ५. मिनाक्षी भट्टराई – देश छोड्नेको लर्को

    सर्वोत्कृष्ट रेकर्डिष्ट:
    १. सागर बाजुराली – हियारै
    २. राज खड्का – झलिको
    ३. डम्बर विश्वकर्मा – रहरले हैन मायालु
    ४. सुमन राना – पर्खाइ नै प्रेम हो भने
    ५. गोविन्द अनेक – धागो चङ्गा

    आयोजकका अनुसार सार्वजनिक भएका उत्कृष्ट ५ बाट निष्पक्ष मूल्याङ्कनका आधारमा आगामी मङ्सिरमा हुने भव्य समारोहबिच विजेता घोषणा गरी अवार्ड प्रदान गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend