images

२०८३ आश्विन १५ गते

images
images
images

स्वरोजगार लघुवित्तको संस्थाप सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको संस्थाप सेयर बिक्रीमा

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ ।  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापकको नाममा रहेको ४५ हजार ७७२ कित्ता सेयर बिक्रीमा राखेको हो ।कम्पनीले तनुजा अधिकारीको नाममा रहेको ३७ हजार ७७२ कित्ता र दिपक पन्थको नाममा रहेको ८ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार यस अघि ३५ दिनको सूचना जारी गर्दा आवेदन नआए पछि अहिले आम सर्वसाधारणले खरिद गर्न पाउने गरि सेयर बिक्रीमा राखिएको हो ।

    images
    images

    अब उक्त सेयर खरिद गर्नका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । आवश्यक कागजात संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा–५, काभ्रेपलाञ्चोकमा लिखित निवेदन दिनु पर्ने छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend