images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न...

धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दुई म्युचुअल फण्डलाई दियो अनुमति

धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दुई म्युचुअल फण्डलाई दियो अनुमति

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । वर्षौंदेखि आईपीओ निष्कासन अनुमति दिएको नेपाल धितोपत्र बोर्डले तीनवटा म्युचुअल फण्डका इकाइ बिक्रीका लागि पनि स्वीकृति दिएको छ । सेबोनले मुक्तिनाथ क्यापिटल र फण्ड १ र एनएमबि सरल बचत फण्ड ई नामक दुई फण्डलाई निष्कासन अनुमति दिएको हो ।

    images
    images

    स्वीकृति प्राप्त म्युचुअल फण्डमध्ये मुक्तिनाथको म्युचुअल फण्ड क्लोज इन्ड हो । यसको एक अर्ब रुपैयाँ बराबरका दश करोड इकाइ बिक्रीको स्वीकृति दिइएको छ । त्यस्तै, एनएमबिको फण्ड भने ओपन इन्ड हो, यसको स्वीकृत रकम २० करोड रुपैयाँ रहेको छ । यो दोस्रो बजारमा कारोबार हुँदैन ।

    यसअघि गत असोज र भदौमा समेत अर्का दुई म्युचुअल फण्डको आईपीओ स्वीकृति दिइएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend