images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • ५ अर्बको ऋणपत्र ल्याउँदै निफ्रा,बिक्री प्रबन्धकमा  एनआईएमबि...

५ अर्बको ऋणपत्र ल्याउँदै निफ्रा,बिक्री प्रबन्धकमा  एनआईएमबि एस क्यापिटल

५ अर्बको ऋणपत्र ल्याउँदै निफ्रा,बिक्री प्रबन्धकमा  एनआईएमबि एस क्यापिटल

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ।

    images
    images

    बैंकले ७ वर्षे अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो ।

    धितोपत्र बोर्डले अनुमति दिएपछि निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

    images
    images

    निफ्राले ‘निफ्रा ऊर्जा डिबेन्चर – २०८८/८९’नाम ऋणपत्र ल्याउन लागेको हो। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा  भने निफ्राले  एनआईएमबि एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend