images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • गुराँस लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश...

गुराँस लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

गुराँस लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बिहान बसेको सञ्चालक समतिको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई हालको चुक्ता पूँजी १३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    images
    images

    जसमा ९.५ प्रतिशतले हुन आउने १ करोड २५ लाख ७४ हजार १५.११ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने ६ लाख ६१ हजार ७९०.२७ रुपैयाँबराबरको नगद लाभांश छन्।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

    guras

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend