images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • लुम्बिनी विकास बैंकको १५ हजार बढी...

लुम्बिनी विकास बैंकको १५ हजार बढी कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला

लुम्बिनी विकास बैंकको १५ हजार बढी कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरुमा बिक्री नभएपछि अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न सक्ने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

    images
    images

    कम्पनीले बिनिता अधिकारीको नाममा रहेको ९ हजार ३३३ कित्ता र निर्मला तुलाधरको नाममा रहेको ६ हजार ४७९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी कात्तिक २७ गतेदेखि बिक्रीमा ल्याएको हो ।

    इच्छुक खरीदकर्ताहरुले आगामी आगामी १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय डिल्लिबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend