images

२०८३ आश्विन १६ गते

images
images
images

गुराँस लघुवित्तको सञ्चालकमा खतिवडा नियुक्त

गुराँस लघुवित्तको सञ्चालकमा खतिवडा नियुक्त

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं ।  गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा संस्थापक शेयरधनी मदन खतिवडा नियुक्त भएका छन्।

    images
    images

    कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गतको रिक्त सञ्चालक पदमा आगामी साधारणसभाबाट अनुमोदन हुने गरी खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो।

    उनलाई बाँकी कार्यकाल अर्थात् २०८२ कात्तिक २१ गतेसम्मका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend