images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने २७...

बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने २७ वर्षीय युवक पक्राउ

बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने २७ वर्षीय युवक पक्राउ

images
images
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ।   काठमाडौंको बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा खटिएकी महिला प्रहरी जवानमाथि मंगलबार बिहान हातपात गर्ने २७ वर्षीय युवक प्रहरी नियन्त्रणमा परेका हुन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ती पुरूषलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर-१० मा बस्ने २७ वर्षका राज कठायत छन्।महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका ती पुरूषलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गरेकी थिइन्।

    images
    images

    ती महिला प्रहरीका अनुसार हातपात गर्ने युवकले ‘आफू जहाँसुकैबाटबाटो काटे पनि त्यो प्रहरीको चासोको विषय नभएको’ बताएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend