images

२०८३ आश्विन १६ गते

images
images
images

रवि लामिछानेको चीन भ्रमण स्थगित

रवि लामिछानेको चीन भ्रमण स्थगित

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको छ। उच्च स्रोतका अनुसार अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिए पनि सेप्टेम्बर दोस्रो सातामा समेत लामिछाने चीन नजाने भएका हुन्।

    images
    images

    अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने तयारी छ। भारत भ्रमणपछि लामिछाने चीन जाने तय भएको थियो। तर नयाँ भ्रमण मिति भने हालसम्म निश्चित भएको छैन। सरकारी स्रोतका अनुसार लामिछानेले आगामी दिनमा उपयुक्त समयमा चीन भ्रमण गर्नेछन्। यसैबीच रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका क्रममा उनले उच्च तहमा भेटवार्ता गर्ने बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend