images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति...

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार घटेको सुन शुक्रबार फेरि २ हजार बढेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो । आज शुक्रबार भने १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।

    मूल्य केही घटेको मौकामा लगानीकर्ता खरिदतर्फ आकर्षित देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि बढेको हो ।  त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend