काठमाडौँ । मिथिला लघुवित्तले कम्पनी सचिव परिवर्तन गरेको छ । कम्पनीको असोज २३ गते बसेको सञ्चाल समितिको बैठकले कम्पनी सचिव परिवर्तन गरेको हो ।
कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएका सहायक प्रबन्धक हेमराज हेमन्तको जिम्मेवारी परिवर्तन गरी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्रलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको हो ।




.gif)



