images

२०८३ आश्विन २६ गते

images
images
images
  • विमा
  • आइसिएफसी फाइनान्सको कामु सीईओमा अमित श्रेष्ठ...

आइसिएफसी फाइनान्सको कामु सीईओमा अमित श्रेष्ठ नियुक्त

आइसिएफसी फाइनान्सको कामु सीईओमा अमित श्रेष्ठ नियुक्त

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । आइसिएफसी फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अमित श्रेष्ठलाई दिइएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल २०८३ असोज २४ गते समाप्त हुने भएपछि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।

    images
    images

    फाइनान्सको सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले श्रेष्ठलाई असोज २५ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै श्रेष्ठले असोज २५ गतेदेखि संस्थाको कामु सीईओका रूपमा जिम्मेवारी लिने छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend