images

२०८३ आश्विन २६ गते

images
images
images
  • विमा
  • हिमालयन लाइफ इन्स्योरेन्सको कामु सीईओमा कबि...

हिमालयन लाइफ इन्स्योरेन्सको कामु सीईओमा कबि फुयाँल नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्सको कामु सीईओमा कबि फुयाँल नियुक्त

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा कबि फुयाँल नियुक्त भएका छन् । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठले उनलाई सिनियर डेपुटी सीईओमा नियुक्त गरेको हो ।

    images
    images

    उनको नियुक्ति आज असोज २६ गते देखि लागू हुने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीले फुयाँललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारीसमेत दिएको छ । कम्पनीको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म फुयाँलले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend