images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश...

एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालन भइरहेको एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ र एनएमबि हाइब्रिड फण्ड एल २ का इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ।  क्यापिटलले एनएमबि फिफ्टीका इकाईधनीहरुका लागि ३.१५ प्रतिशत, एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ का लागि १० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल–२ का लागि ४.५ प्रतिशत (कर सहित) नगद लाभांश घोषणा गरेको हो ।

    images
    images

    साउन २९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । बैठकले लाभांश वितरण प्रयोजनका लागि भदौ ८ गते सोमबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। अतः भदौ ५ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम भएका इकाईधनीहरूले उक्त लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend