images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • मिथिला लघुवित्तको १० हजार...

मिथिला लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा

मिथिला लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

    images
    images

    कम्पनीले संस्थापक समूहतर्फको १० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

    यो शेयर हाल संस्थाका कायम शेयरधनीसहित जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । 

    images
    images

    प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपियाँ तोकिएको शेयर खरिद गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । आवेदन न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण शेयरका लागि दिन सकिनेछ ।

    इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित मंसिर ५ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवेदन दिन सकिनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend